केन्द्रीय संस्करण
फोटोफिचर

कोरोना छ कि छैन ?

परीक्षण लागि सांसदहरुको स्वाबको नमूना संकलन (तस्विरहरु हेर्नुहोस्)

person explore access_timeबैशाख २५, २०७७ chat_bubble_outline0

काठमाडौँ । संघीय संसदको बैठकका लागि तयारी सुरु भएको छ । बैठक बस्नअघि सांसदहरुको बिहीबार कोरोनाभाइरस (कोभिड–१९) को परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको छ ।

राष्ट्रपति विद्या भण्डारीले वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेबस्ने गरी दुवै सदनको बैठक आह्वान गरेकी छन् ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.