शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेलर लञ्चका बेला नायिकामाथि भयो यस्तोः लाजले ‘गाला रातै’

शुक्रबार, २६ जेठ २०७४, १६ : २४
शुक्रबार, २६ जेठ २०७४

टाइगर श्रोफको फिल्म ‘मुन्ना माइकल’ चाँडै नै रिलिजको तयारीमा छ । केही दिन अघि फिल्मका ट्रेलर लञ्च भएको थियो । ट्रेलर लञ्चको मौकामा फिल्मको पूरा समूह उपस्थित थियो । यतिबेला फिल्मकी नायिका निधि अग्रवालमाथि यस्तो भयो जुन हुनु नपर्ने थियो ।

निधि उक्त कार्यक्रममा हाई स्लिट फ्लोरल ड्रेस लगाएकी थिइन् । स्टेजमा चढ्ने बेला निधिको लुगा हावामा उड्यो जसले उनी वार्डरोव मालफंक्सनको शिकार भइन् । लुगालाई हावाले उडाउादा उनको भित्रीवस्त्र मज्जाले देखिएको थियो ।

स्टेजमा टाइगर श्रोफ र नवाजुद्दीन पहिलादेखि नै उपस्थित थिए । जब निधि स्टेजमा चढ्न थाले तब उनी आफ्नो हाइ स्लिट ड्रेसलाई सम्हाल्न सकिनन् । लुगा उडाएलगत्तै निधिको अनुहार लाजले रातो भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप