कोरोना रोक्न नागढुङ्गामा ‘डिस्इन्फेक्सन टनेल’
शुक्रबार, १९ वैशाख २०७७, ११ : ११
काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्नका लागि काठमाडौँको मुख्य नाका नागढुङ्गामा ‘डिस्इन्फेक्सन टनेल’ शुक्रबार उद्घाटन गरिएको छ । काठमाडौँ प्रवेश गर्ने सवारीसाधानहरुलाई यो टनेलबाट प्रवेश गराइएर निःसंक्रमण गरिनेछ । यसलाई सुन्दर यातायात प्रालिले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा धान उत्पादन बढ्यो
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू