शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा, १९ को पदस्थापना (सूचीसहित)

बिहीबार, १८ वैशाख २०७७, २१ : ०५
बिहीबार, १८ वैशाख २०७७

काठमाडौं । नेपाल प्रहरीका १६ एसएसपीको सरुवा भएको छ । यस्तै १९ एसएसपीको पदस्थापना पनि भएको छ । 

बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले उनीहरुको पदस्थापना र सरुवा गर्ने निर्णय गरेको हो । 

यस्तो छ सरुवा र पदस्थापना सूचीः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप