१९ एसपी एसएसपीमा बढुवा सिफारिस, को–को परे ?
मङ्गलबार, ०९ वैशाख २०७७, २२ : ०७
काठमाडौं । नेपाल प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । सरकारले जनपद प्रहरीतर्फका १९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । मंगलबार बसेको बढुवा समितिको बैठकले सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले विष्णुकुमार केसी, वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह लगायतलाई बढुवामा सिफारिस गर्ने निर्णय गरेको छ । बढुवा सिफारिसमा पर्नेहरुमा किरण राणा, मुकेशकुमार सिंह, यज्ञविनोद पोखरेल, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, नवराज भट्ट, लालमणि आचार्य, ह्रृदय थापा, राजकुमार वैदवार, र चन्द्रकुवेर खापुङ रहेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण