आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषदको बैठकका लागि प्रधानमन्त्री ओली निवासबाट हलसम्म हिँडेरै गए

सोमबार, ०८ वैशाख २०७७, १६ : १९
सोमबार, ०८ वैशाख २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषदको बैठकमा सहभागी हुन हिँडेरै गएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाका अनुसार उनी निवासबाट हलसम्म पैदल गएका हुन् । थापाले प्रधानमनत्रीको फोटो फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

बालुवाटारभित्र रहेको प्रधानमन्त्रीको निवास र बैठक हलको दुरी झन्डै एक सय मिटर हाराहारी रहेको छ । मृगौला प्रत्यारोपणपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख रुपमा सुधार आएको छ ।   कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई मुख्य मुद्धा बनाएर अघि बढिरहेको मन्त्रीपरिषदले आजको बैठकमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप