आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विशिष्ट व्यक्तिका सुरक्षाकर्मी कटौती गर्ने सरकारको निर्णय

सोमबार, ०८ वैशाख २०७७, १५ : ४२
सोमबार, ०८ वैशाख २०७७

काठमाडौं । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या कटौती गर्ने निर्णय गरेको छ । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । 

ती सुरक्षाकर्मी कटौती गरेर लकडाउनसम्बन्त्री सुरक्षामा खटाइने निर्णय भएको हो । 

यस्तै बैठकले दल बदलसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको छ भने संवैधानिक परिषद् सम्बन्धी अध्यादेश  पनि ल्याउने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप