थप ३० दिनसम्म बन्द रहनेछ अमेरिका–क्यानडा सीमा
आइतबार, ०७ वैशाख २०७७, ०६ : ५२
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले अमेरिकासँग जोडिएको आफ्नो सीमालाई थप ३० दिनसम्म बन्द राख्ने घोषणा गरेका छन् । यतिबेला दुई देशबीच कुनै पनि प्रकारको अनावश्यक यात्रा बन्द रहनेछ ।
कोरोना महामारीका कारण दुई देशबीच पहिले नै अनावश्यक यात्रामाथि प्रतिबन्ध छ । यो प्रतिबन्ध यसै हप्ता मंगलबार समाप्त हुन लागेको थियो ।
जस्टिन ट्रूडोले सीमाको दुबैतर्फ नागरिकलाई सुरक्षित राख्नका लागि यस्तो कदम उठाउन अत्यावश्यक भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी लगानी आकर्षित गर्न दर्जन कानुन संशोधन हुँदैछ : रेखा शर्मा
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
-
एसईई अनुगमनका लागि दिइएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल