मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शनिबार, ०६ वैशाख २०७७, १६ : ५२
शनिबार, ०६ वैशाख २०७७

बर्दिया । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१ फूलबारी बस्ने १५ बर्षीय मुस्कान थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप