बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘राष्ट्रिय गान’मा विभाजित सामाजिक सञ्जाल

सोमबार, ०१ वैशाख २०७७, १० : ५६
सोमबार, ०१ वैशाख २०७७

काठमाडौँ । नयाँ वर्ष २०७७ सालको अवसरमा सोमबार बिहान नेपालको राष्ट्रिय गान गाउँदै कोरोनाभाइरस महामारीबिरुद्ध फ्रन्टलाइनमा रहेकाहरुप्रति सम्मान प्रकट गर्न एक संस्थाले आह्वान गरेको थियो । उक्त संस्थाको आह्वानलाई समर्थन जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबैलाई घरमै बसेर राष्ट्रिय गान गाउन आग्रह गरेपछि सामाजिक सञ्जाल यसको समर्थन र बिरोधमा रंगिएका छन् । सामाजिक सञ्जालमा यस विषयमा अभिव्यक्त केही विचारहरु यहाँ प्रस्तुत गरिएका छन् : 

 

प्रधानमन्त्रीको आह्वानलाई समर्थन गर्ने पनि देखिए । धेरैले आज बिहान राष्ट्रिय गानसमेत गाएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप