शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालसमेत दक्षिण एशियाली देश ४० वर्षपछिको भयंकर आर्थिक मन्दीको शिकार हुनेः विश्व बैंक

सोमबार, ०१ वैशाख २०७७, १० : ०४
सोमबार, ०१ वैशाख २०७७

विश्व बैंकले कोरोनाभाइरसका कारण नेपालसमेत दक्षिण एशियाली देश पछिल्लो ४० वर्षमा सबैभन्दा भयंकर आर्थिक मन्दीको शिकार हुनसक्ने अनुमा गरेको ।

दक्षिण एशियाका आठ देशमा संसारको एक चौथाई जनसंख्याको बसोबास छ ।

विश्व बैंकका अनसार यी देशमध्ये १.८ देखि २.८ प्रतिशत विकास दर हुनसक्छ जबकी ६ महिनाअघि यी देशमा ६.३ प्रतिशत विकास दरको अनुमान गरिएको थियो ।

नेपालबाहेक श्रीलङ्का, भुटान र बंगलादेशमा पनि आर्थिक विकासमा भारी गिरावट आउने अनुमान गरिएको छ ।

पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स पनि मन्दीको शिकार हुनसक्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप