त्यो रातको शुन्यता...
शनिबार, २९ चैत २०७६, १० : ०३
काठमाडौँ । कोरोनाभाइरसको महामारीले धेरै कुरा परिवर्तन गरिरहेको छ । यसले सबैभन्दा पहिले बदलाव ल्याएको हाम्रो जीवनशैली र दैनिकी हो । देश लकडाउनमा छ । सबै कुरा ठप्प छ ।
तीन साताअघिसम्म काठमाडौँ उपत्यका व्यस्त रहन्थ्यो । सबेरैदेखि मानिसहरु आफ्नो नित्यकर्ममा लाग्थे । सडक भिडभाड हुन्थ्यो । चोकमा मानिसहरुको जमघट । राति अबेरसम्म यहाँ चहलपहल रहन्थ्यो । तर, अहिले सबै सुनसान छ ।
हेरौँ तस्बिरः