बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको मालेपाटनमा सालनाल सहितको नवजात शिशु मृत भेटिए

शुक्रबार, २८ चैत २०७६, १८ : ३२
शुक्रबार, २८ चैत २०७६

पोखरा । पोखरा महानगरपालिका ५ मालेपाटनमा सालनालसहितको मृत शिशु भेटिएको छ । मालेपाटन गोल चौतारस्थित पानीको नहरमा मास पुगेको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ ।

दिउँसो ४ बजे शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप