शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

शुक्रबार, २८ चैत २०७६, १५ : ५२
शुक्रबार, २८ चैत २०७६

झापा । झापामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा भद्रपुर नगरपालिका–१ हिमाली चोक बस्ने पारस सिवालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पारसले ती बालिकालाई खेल्ने क्रममा डर धम्की दिई चैत ११ गते जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप