काठमाडौं उपत्यकाबाट बाहिर पठाउने सम्बन्धमा कुनै निर्णय भएको छैन: गृह मन्त्रालय
बिहीबार, २७ चैत २०७६, २० : १८
काठमाडौं । गृह मन्त्रालयले भोली शुक्रबार र पर्सि शनिबार काठमाडौं उपत्यकाबाट बाहिर पठाउने सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिएको छ । आज एक विज्ञप्ति जारी गरी मन्त्रालयले सो जानकारी दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीको नाममा जारी विज्ञप्तिमा उपत्यकामा अलपत्र परेकारहरुका लागि दुई दिन खुल्ला गर्ने भन्ने विषयमा केही सञ्चारमाध्याममा आएको समाचारप्रति ध्यानाकर्षण समेत भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण