सिजी इलेक्ट्रोनिक्सका घरायसी सामानहरुको वारेन्टी समय लम्बियो
बिहीबार, २७ चैत २०७६, १२ : ५६
काठमाडौं– सिजी इलेक्ट्रोनिक्सले कोरोनाभाइरसले सृजना गरेको परिस्थितीको कारण आफ्नो ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टिसीएल, सेनसइ तथा अन्य घरायसी सामग्रीहरुको वारेन्टीमा म्याद थप गरेको छ ।
कोरोनाभाइरसले सृजना गरेको विषम परिस्थितीलाई मध्यनजर गर्दै २० मार्च २०२० देखि ३० अप्रिल २०२० सम्म वारेन्टी म्याद समाप्त भएका घरायसी सामाग्रीहरुको म्याद ३१ मे २०२० सम्मका लागि थप गरीएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले केन्द्रीय कमिटी बैठक : कुनैपनि गुटबन्दीहरू पार्टीले सहन नहुनेमा जोड
-
भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुला भ्रष्टाचार भइरहेको छ : प्रभु साह
-
‘फिरफिरे फिरिरी’ ट्रेलर : ४ युवकको जीवनमा एक युवतीको प्रवेशले निस्तिने समस्या
-
डिलक्सले तोकिएको भन्दा २० प्रतिशत बढी भाडा लिन पाउने
-
दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई बृहत्तर यौनिकता शिक्षा
-
शेख हसिनासहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी