शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिजी इलेक्ट्रोनिक्सका घरायसी सामानहरुको वारेन्टी समय लम्बियो

बिहीबार, २७ चैत २०७६, १२ : ५६
बिहीबार, २७ चैत २०७६

काठमाडौं– सिजी इलेक्ट्रोनिक्सले कोरोनाभाइरसले सृजना गरेको परिस्थितीको कारण आफ्नो ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टिसीएल, सेनसइ तथा अन्य घरायसी सामग्रीहरुको वारेन्टीमा म्याद थप गरेको छ । 

कोरोनाभाइरसले सृजना गरेको विषम परिस्थितीलाई मध्यनजर गर्दै २० मार्च २०२० देखि ३० अप्रिल २०२० सम्म वारेन्टी म्याद समाप्त भएका  घरायसी सामाग्रीहरुको म्याद ३१ मे २०२० सम्मका लागि थप गरीएको कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप