अमेरिकामा २४ घण्टाभित्र १,८९७ को मृत्यु, संक्रमितको संख्या ४ लाख ३० हजार
बिहीबार, २७ चैत २०७६, ०६ : ४४
अमेरिकामा पछिल्लो २४ घण्टामा १८ सय ९७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ३८ पुगेको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ९ सय ३६ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको संख्या ४ लाख ३० हजार २ सय ७१ पुगेको छ ।
संक्रमितमध्ये ९ हजार २ सय २५ को स्थिती चिन्ताजनक छ भने २२ हजार २ सय ५६ जना निको भएर घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन