बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुवेतमा थप एक नेपालीमा कोरोना संक्रमण , संक्रमित नेपालीको संख्या ३ पुग्यो

बुधबार, २६ चैत २०७६, १६ : ५१
बुधबार, २६ चैत २०७६

खाडी मुलुक कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालय (MOH) ले थप एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।  योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या तीन पुगेका छ। 

कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ११२ जना नयाँ संक्रमित बढे सँगै कोरोना संक्रमितको संख्या ८५५  पुगेको छ।

तीमध्ये १ सय ११ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २१ जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप