बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूयोर्कको अन्त्येष्टि घरमा कोरोनाभाइरसले निम्त्याएको व्यस्तता (फोटोफिचर)

मङ्गलबार, २५ चैत २०७६, १३ : ०४
मङ्गलबार, २५ चैत २०७६

अमेरिकामा हालसम्म कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ४३ पुगेको छ । तीमध्ये न्यूयोर्कमा मात्रै ४ हजार ७ सय ५८ जनाको मृत्यु भएको जोन होप्किन्स युनिभर्सिटी सेन्टर फर सिस्टम्स एण्ड इन्जिनियरिङको पछिल्लो डाटाले जानकारी दिएको छ । मृतकको संख्यामा दिनानुदिन वृद्धि भएका कारण यहाँका अन्त्येष्टि घरमा भ्याइनभ्याइ छ ।

असोसिएटेड प्रेसका फोटो पत्रकार जोन मिन्चिलोले न्यूयोर्कको ब्रुकलिनमा अवस्थित अन्येष्टि घरका निर्देशक टम चिजम्यान र प्याट मार्मेको व्यस्ततालाई क्यामरामा कैद गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप