बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालयले जारी गरेको ७ दिने सवारी पास लकडाउनभरी नै मान्य हुने (सूचनासहित)

मङ्गलबार, २५ चैत २०७६, १२ : ५६
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सवारी पास लकडाउन अवधिभर लागू हुने भएको छ ।  
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मका लागि लम्ब्याएपछि सो प्रयोजनका लागि जारी भएको ७ दिने पास पनि स्वत वैशाख ३ गतेसम्मकै लागि मान्य हुने उल्लेख गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप