हाम्रो पुस्ताले भोगेको गम्भीर चुनौतिमध्येको एक कोरोना भाइरसको महामारीः प्रधानमन्त्री
मङ्गलबार, २५ चैत २०७६, ११ : २५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पुस्ताले भोगेको गम्भीर चुनौतिमध्येको एक कोरोना भाइरसको महामारी रहेको बताएका छन् । विश्वले भोगेको यो संकटमा नेपाली जनताको तर्फबाट यसविरुद्ध लड्ने अभियानमा ऐक्यबद्धता रहेको पनि प्रधानमन्त्रीले बताए ।
मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वभर कोरोनाको संक्रमणबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाँकी संक्रमितप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले नेपालमा अपनाइको उच्च सावधानी र सतर्कताले हालसम्म ९ जनामा मात्रै संक्रमण देखिएको भन्दै सरकारको अभियानमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण