के ट्रम्पले भारतमाथि कारवाही गर्लान् ?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार कोरोनाभाइरसको विषयमा आफ्नो ब्रिफिङमा भारतले हाइड्रोक्सीक्लोरोक्विन औषधी निर्यातमा लगाइएको प्रतिबन्ध हटाउँदैन भने अमेरिकाले पनि यसको बदलामा कारवाही गर्ने चेतावनी दिएका छन् ।
यद्यपि, अमेरिकाले भारतमाथि कस्तो प्रकारको कारवाही गर्नेछ, त्यसबारे जानकारी भने दिएका छैनन् ।
आइतबार आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा भारतले यदि अमेरिकालाई हाइड्रोक्सीक्लोरोक्विन औषधी आपूर्ती गर्छ भने यसको निकै प्रशंसा गर्ने बताएको उनले सोमबारको जानकारी दिए ।
यद्यपि, भारतमा यो औषधीको निर्यातमा रोक लगाइएको छ । यो औषधी प्रमुख रुपमा मलेरिया र ल्यूपसका बिरामीका लागि प्रयोग गरिन्छ । अमेरिकामा यो औषधीमार्फत् नै कोरोनाभाइरस संक्रमितको उपचार गरिँदै छ ।
यद्यपि, यो कोरोनाभाइरसको प्रभावकारी औषधी भने होइन ।
Source: https://www.bbc.com/hindi/live/international-52178621
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण