
ADVERTISEMENT
देउखुरीको देउपुरमा महिला मृत फेला
लमही । दाङको देउखुरीको लमही नगरपालिका अन्तर्गत वडा नम्बर ६ देउपुरमा एक महिलाको मृत अबस्थामा शब फेला परेको छ।
अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।
शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । महिलाको पहिचान भएको छैन् घटनाबारे थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ