युएईमा थप ३ जना नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या ११ पुग्यो
सोमबार, २४ चैत २०७६, १४ : ३३
युएईमा थप ३ जना नेपालीमा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
यो सँगै युएईमा कोरोना संक्रमित नेपालीको सख्या ११ पुगेको युएई स्थित नेपाली दूतावासले जनाएको छ।
हालसम्म यूएईमा २ जना नेपाली उपचार पश्चात निको भएका छन्। ९ जनाको स्थिति सामान्य अवस्थामा उपचार भइरहेको दूतावासले जनाएको छ।
अहिलेसम्म यूएईमा १७९९ कोरोना जना संक्रमित भएका छन्। संक्रमितमध्ये १४४ जना उपचारपश्चात निको भएका छन् भने १० जनाको मृत्यु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए