कोरोना संक्रमणबाट लिवियाका पूर्वप्रधानमन्त्रीको मृत्यु
आइतबार, २३ चैत २०७६, २३ : ४४
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण लिवियाका पूर्व प्रधानमन्त्री महमूद जिब्रीलको मृत्यु भएको छ । जिब्रिलको इजिप्टको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्थानीय मिडियाहरुले लिब्रिलको राजनीतिक दल नेशनल फोर्सेज अलायन्सलाई उदृत गर्दै मार्च २६ मा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाएका छन् ।
पूर्वप्रधानमन्त्री जिब्रिलको फेसबुक पेजमा पनि धार्मिक सन्देश अपडेट गरिएको छ, जुन त्यहाँको परम्पराअनुसार सामन्यतया कसैको मृत्यु हुँदा प्रयोग गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा