शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना महामारीविरुद्ध दिप प्रज्वलन

आइतबार, २३ चैत २०७६, २३ : ३१
आइतबार, २३ चैत २०७६

एजेन्सी । आइतबार साँझ ९ बजे भारतमा त्यहाँका सर्वसाधारणले मैनवत्ती जलाएर कोरोना भाइरस व्रिद्धको लडाईमा ऐक्यवद्धता जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको अपिलमा लाखौं सर्वसाधारणले मैनवत्ति र दियो सल्काएर कोरोना महामारी विरुद्धको लडाइमा ऐक्यवद्धता जनाएका हुन् ।

सो क्रममा प्रधानमन्त्री मोदीले पनि दियो बालेका थिए ।  त्यस्तै राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाह लगायतका नेताहरुले पनि दीप प्रज्वलनमा भाग लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप