शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा मदिरा ओसारपसार गर्ने २ जना पक्राउ

आइतबार, २३ चैत २०७६, १६ : ५४
आइतबार, २३ चैत २०७६

काठमाडौं । सिन्धुपाल्चोक प्रहरीले लकडाउनको समयमा मदिरा ओसारपसार गर्ने २ जनालाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा चेकजाँचको क्रममा मदिरा बोकेको वा ११ च ५३८१ नम्बरको बोलेरोसहित चालक गणेश प्रधान र मोहन प्रधान पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ४५० क्वाटर रोज र ४८ क्वाटर गोल्डेन वाक नामको मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रनाउ माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप