शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज कति पुग्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?

आइतबार, २३ चैत २०७६, ०९ : ०८
आइतबार, २३ चैत २०७६

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार (चैत २३) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ १५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५० रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप