मौसम पूर्वानुमान : मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
आइतबार, २३ चैत २०७६, ०८ : ३२
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
पूर्वानुमान महाशाखाले आजको दिउँसोको मौसम देशका पहाडी भू–भागमा अपरान्ह पछि आंशिक बदली भई पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
यसैगरी, देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
यस्तै, राति देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम