आजको मौसम पूर्वानुमान
शनिबार, २२ चैत २०७६, ०७ : ५९
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले हाल देशमा पश्चिमि वायु र स्थानिय वायुको आंशिक प्रभाव रहेको र देश अहिले देशका पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।
शनिबार दिउँसो देशका पहाडी भू–भागमा अपरान्हपछि आँशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
यसैगरी, राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा