केन्द्रीय संस्करण

महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिइओले कोरोना कोषमा आफ्नो २ महिनाको तलब सहयोग गर्ने

person explore access_timeचैत २१, २०७६ chat_bubble_outline0

काठमाडौं– कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना भएको कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले दुई महिनाको तलब योगदान गर्ने जनाएका छन् । 

प्रमुख कार्यकारी अधिकृत भट्टराईले दुई महिनाको तलब भत्ता बराबरको रकम नेपाल सरकारको कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेको एक विज्ञप्ती जारी जनाएका छन् ।

विश्वव्यापी संकटको बेला नेपालीहरुको रक्षाको लागि आफ्नो तर्फबाट सहयोग गर्ने उनले जनाएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.