शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण ज्यान गुमाउने ‘शहीद’ को स्मृतिमा चीनमा  साइरन बजाइने

शुक्रबार, २१ चैत २०७६, १३ : २८
शुक्रबार, २१ चैत २०७६

चीनमा शनिबार कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने ‘शहीद’ को स्मृतिमा तीन मिनेटको मौन धारण गरिनेछ । यो स्थानीय समय बिहान १० बजे हुनेछ ।

समाचार एजेन्सी शिन्ह्वाका अनुसार मौन धारणपछि हवाई साइरन र कारको हर्न बजाइनेछ ।

चीनमा मृतकको संख्या ३३ हजार पार भइसकेको छ । मृतकमा थुप्रै डाक्टर र स्वास्थ्यकर्मी पनि समावेश छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप