झापामा लकडाउन उल्लङ्घन गर्ने ७२ जना प्रहरीको नियन्त्रणमा
बिहीबार, २० चैत २०७६, १२ : ०५
झापा । कोरोना भाइरस (कोभिड —१९) को सम्भावित जोखिम हुन नदिन भएको लकडाउन उल्लङ्घन गर्ने मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुकिछिपि भारत हिँडेका उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका मध्ये ३९ मेचीनगर, १८ भद्रपुर र १५ जना कनकाई नगरपालिकामा रहेका क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । विकास निर्माण तथा उद्योगको काम ठप्प भएपछि उनीहरु हिँडेरै भारत प्रवेश गर्न खोजेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता गठबन्धनकै समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै
-
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’, तस्बिरहरु
-
विषादी हालेको अंगुर खाइरहनु भएको छ ? यसरी सफा गर्नुस्
-
मधेसमा माओवादीले फेर्यो मन्त्री
-
नेपालमा वामपन्थी सरकार स्थिर भएको हेर्न चाहन्छौँ : चीन
-
बैंकबाट ऋण लिन महिलाले मृत पुरुषलाई लिएर आएपछि...