शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनमा ९ हजार बढीको मृत्यु

बिहीबार, २० चैत २०७६, ०७ : ५६
बिहीबार, २० चैत २०७६

स्पेनमा कोरोनाभाइरसका कारण एकैदिन ८ सय ६४ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २४ घण्टा भित्र मृत्यु भएको यो सबैभन्दा धेरै हो ।

युरोपमा मृत्यु हुनेको कूल संख्या ३० हजार भन्दा माथि छ ।

स्पेनमा मात्रै ९ हजार बढीको मृत्यु भइसकेको छ । इटलीपछि सबैभन्दा धेरै मृत्यु स्पेनमा भएको छ ।

स्पेनमा कोरोना भाइरसको संक्रमितको संख्या १ लाख नाघिसकेको छ तर संक्रमणको दरमा गिरावट भने आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप