कनिकाको पाँचौं परीक्षण पनि पोजेटिभ
बुधबार, १९ चैत २०७६, १४ : १०
‘बेबीडल’ गीतकी गायिका कनिका कपुरको कोरोना भाइरसको पाँचौं परीक्षण पनि पोजेटिभ देखिएको छ । ४१ वर्षीया गायिकाको सञ्जय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।
कोरोनाभाइरसका प्रत्येक रोगीलाई ४८ घण्टाको फरकमा परीक्षण गरिन्छ । निगरानीमा नरहनका लागि कनिकाको रिपोर्ट दुईपटक नेगेटिभ हुनुपर्छ । कनिकाको पाँचौं पटक परीक्षण गरिएको हो ।
अस्पतालका निर्देशक तथा प्राध्यापक आर.के धिमानले एक वक्तव्य जारी गर्दै कनिकाको स्थिती स्थिर रहेको बताउँदै यसमा आत्तिनु नपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ
-
आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण