केन्द्रीय संस्करण

अष्ट्रेलियाका ६० पत्रिकाले प्रकाशन रोक्यो

person explore access_timeचैत १८, २०७६ chat_bubble_outline0

कोरोना भाइरसका कारण अष्ट्रेलियामा ६० वटा क्षेत्रीय पत्रिकाले प्रकाशन स्थगित गरेको छ ।

न्यूज कर्प नामको मिडिया ग्रुपले बुधबार अब आफूहरुले अनलाइनमार्फत् सामग्री प्रकाशित गर्ने जानकारी दिएको छ ।

न्यूज कर्प अष्ट्रेलियाका प्रमुख माइकल मिलरले यो निर्णय हल्का छलफलमार्फत् नलिएको स्पष्ट पारे ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.