केन्द्रीय संस्करण

किसानलाई छोएन लकडाउनले, कामकाजमा व्यस्त (तस्बिरहरु हेर्नुहोस्)

person explore access_timeचैत १८, २०७६ chat_bubble_outline0

मंगलबार दिउँसो भक्तपुरको ठिमीका किसानहरु खेतबारीमा काम गर्न व्यस्त देखिन्थे ।

 खेतमा लगाइएको तरकारी तथा अन्य खेतीबालीको गोडमेल र रेखदेमा व्यस्त थिए उनीहरु । 

सबैतिर कोरोनाभाइरसको संत्रासका हुँदा उनीहरुमा त्यसको भन्दा पनि बालनाली कसरी राम्रो बनाउने भन्ने चिन्ता थियो । 

सिंचाइको उचित व्यवस्था नहुँदा सुख्खाले तरकारी र अन्यबाली फस्टाउन नसकेको उनीहरुको चिन्ता थियो । 

तस्बिरः कृष्ण खड्का


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.