केन्द्रीय संस्करण

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा ४ जनाको उपचार हुँदै

person explore access_timeचैत १८, २०७६ chat_bubble_outline0

कैलाली । सेती प्रादेशिक अस्पतालले आइसोलसनमा ४ जना भर्ना भइ उपचार भइरहेको जनाएको छ ।

 हालसम्म आइसोलेसनमा २३ जना भर्ना भएकामा ४ जनाको अहिले पनि उपचार भइरहेको अस्पतालले जनाएको छ । 

 हालसम्म एक जनामा मात्र कोरोना भाइरस पोजिटिभ भएको  सेती प्रादेशिक अस्पतालका प्रमुख सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए ।

उनले आजसम्म २६ जनाको श्वाव जाँच गर्न पठाइएकोमा १९ जनाको रिपोट नेगेटिभ आएको र ६ जनाको रिपोर्ट आउन बाँकी रहेको वताए । दुबईबाट फर्किएका एक जनामा भने कोरोना पुष्टि भएको थियो ।

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.