शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा खाद्य उद्योगमा आगलागी, करिव २ करोड  क्षति

मङ्गलबार, १८ चैत २०७६, १५ : ४२
मङ्गलबार, १८ चैत २०७६

चितवन । भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा विद्युत चुहावट भइ आगलागी हुँदा करिव रु २ करोड बराबरको क्षति भएको छ ।आगो  नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

व्यवसायी रेखा अग्रवालले सञ्चालन गर्नुभएको सो उद्योगमा आज बिहान आगलागी भएको थियो  । आगो निभाउन पाँचवटा दमकल, स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप