केन्द्रीय संस्करण

आज कति पुग्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?

person explore access_timeचैत १८, २०७६ chat_bubble_outline0

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार (चैत १८) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५० रुपैयाँ ४७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९९ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०२ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.