शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इटलीमा संक्रमितको संख्या १ लाख नाघ्यो, मृतक साढे ११ हजार बढी

मङ्गलबार, १८ चैत २०७६, ०७ : २२
मङ्गलबार, १८ चैत २०७६

इटलीमा एकैदिन संक्रमितको संख्यामा ४ हजार ५० बढीको वृद्धि भएपछि यहाँ संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको छ ।

संक्रमितध्ये ३ हजार ९ सय ८१ जनाको स्थिती जटिल छ ।

यसका साथै, यहाँ विगत २४ घण्टाभित्र ८ सय १२ जनाको मृत्यु भएपछि मृतकको कूल संख्या ११ हजार ५ सय ९१ पुगेको छ ।

यद्यपि, उपचारपछि कूल १४ हजार ६ सय २० जना निको भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप