बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्पेनमा एकैदिन ९१३ ले ज्यान गुमाए, अहिलेसम्म साढे ७ हजार बढीको मृत्यु

मङ्गलबार, १८ चैत २०७६, ०६ : ५२
मङ्गलबार, १८ चैत २०७६

कोरोनाभाइरसका कारण स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । यससँगै स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या  ७ हजार ७ सय १६  पुगेको छ । 

यससँगै यहाँ २४ घण्टामा ७ हजार ८ सय ४६ संक्रमित थपिँदा कूल संक्रमितको संखया ८७ हजार ९ सय ५६ पुगेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको स्थिती नाजुक छ । 

यद्यपि, १६ हजार ७ सय ८० संक्रमित निकोसमेत भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप