केन्द्रीय संस्करण

स्पेनले पनि चीनलाई उछिन्यो

person explore access_timeचैत १७, २०७६ chat_bubble_outline0

स्पेनले संक्रमितको कूल संख्यामा चीनलाई उछिनेको छ । २४ घण्टाको अन्तरमा ७८ हजार ७९७ संक्रमितबाट ८५ हजार १९५ जना पुगेपछि इटाली सबैभन्दा बढी संक्रमित भएको तेस्रो मुलुक बनेको हो ।

पछिल्लो तथ्याङ्कअनुसार चीनमा ८१ हजार ४७० जना संक्रमित रहेका छन् । स्पेनभन्दा अगाडि पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा इटाली रहेको छ ।

स्पेनमा आइतबार ६ हजार ५२८ जनाले ज्यान गुमाएकोमा सोमबार यो सङ्ख्या ७ हजार ३४० पुगेको छ ।

स्पेनमा किन यसरी कोरोनाभाइरसको संक्रमण फैलियो भनेर यहाँ पढ्न सकिन्छः


 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.