केन्द्रीय संस्करण
फोटोफिचर

होल्ड, तपाईंले लकडाउन उल्लङ्घन गर्नुभयो !

person explore access_timeचैत १७, २०७६ chat_bubble_outline0

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को महामारी नेपालमा फैलिन नदिन यतिबेला देशभर लकडाउन लागू गरिएको छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरमा नै बस्न भनिएको छ । लकडाउनलाई पूर्णरुपमा पालना गराउन सुरक्षाकर्मीलाई खटाइएको छ । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पक्रेर कारवाही गरिरहेको छ । जसमा उनीहरुलाई पक्रोर २ घण्टासम्म होल्ड गरेर राख्ने गरिएको छ । केही स्थानमा प्रहरीले अत्यावश्यक काममा हिनेकाहरुमाथि पनि कुटपीट र कारवाही गरेको भन्दै आलोचना पनि भइरहेको छ । हेरौँ आज जोरपाटीमा देखिएको दृश्य :

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.