होल्ड, तपाईंले लकडाउन उल्लङ्घन गर्नुभयो !
सोमबार, १७ चैत २०७६, १८ : ५१
काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को महामारी नेपालमा फैलिन नदिन यतिबेला देशभर लकडाउन लागू गरिएको छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरमा नै बस्न भनिएको छ । लकडाउनलाई पूर्णरुपमा पालना गराउन सुरक्षाकर्मीलाई खटाइएको छ । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पक्रेर कारवाही गरिरहेको छ । जसमा उनीहरुलाई पक्रोर २ घण्टासम्म होल्ड गरेर राख्ने गरिएको छ । केही स्थानमा प्रहरीले अत्यावश्यक काममा हिनेकाहरुमाथि पनि कुटपीट र कारवाही गरेको भन्दै आलोचना पनि भइरहेको छ । हेरौँ आज जोरपाटीमा देखिएको दृश्य :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै