शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन लम्बिदै गए राधेराधेस्थित १७ तले भवनमा खाद्यान्न भण्डार गरिने

सोमबार, १७ चैत २०७६, १२ : २०
सोमबार, १७ चैत २०७६

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई रोकथाम गर्न सरकारले  लागू गरेको लकडाउन लम्बिदै गए त्यसका लागि खाद्यान्न जो गर्न सुरक्षाकर्मीहरु जुटेका छन् ।

भक्तपुर जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित  १७ तले खाली भवनमा खाद्यान्न भण्डार गर्न लागिएको छ ।

सो भवनमा संयुक्त सुरक्षा फौजले खाद्यान्न भण्डार गर्ने तयार गरेका छन्  ।  तस्बिरः रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप