शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको अप्रेशन गर्ने डा.ज्ञवालीले राहत कोषमा राखे २ लाख

आइतबार, १६ चैत २०७६, २३ : ३५
आइतबार, १६ चैत २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीको अप्रेशन गर्ने डा.प्रेम ज्ञवालीले प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । डा.ज्ञवालीले आज सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । उनले आफ्नो प्रदेश नम्बर ५ को कोरोना राहत कोषमा पनि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै उक्त रकम बैंकहरुको कारोबार सुरु भएपछि प्रदान गर्ने जानकारी समेत दिएका छन् । डा. ज्ञवाली लगायतका चिकित्सकहरुको टिमले त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको किड्नी प्रत्यारोपण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप