श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान नपाएकालाई सरकारले रोजगारी दिने
आइतबार, १६ चैत २०७६, २२ : १४
सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जान नपाएका नागरिकलाई रोजगारी दिने भएको छ ।
वैदेशिक रोजगारीमा जान नपाएका तथा फर्किएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सामेल गरिने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन प्रभावितका लागि राहत स्वरुप यस्तो निर्णय गरेको हो ।
उनीहरुलाई संवन्धित स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रममा सामेल गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण