
ADVERTISEMENT
व्यापारीको हातमा ग्लोब्, अनुहारमा मास्क अनिवार्य

काठमाडौं । सरकारले व्यापारीहरुलाई हातमा ग्लोब् र अनुहारमा मास्क अनिवार्य गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका धेरै निर्णयहरुमध्ये एक निर्णय यस्तो पनि गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता डा.युवराज खतिवडाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना संक्रमण फैलिन नदिन यस्तो व्यवस्था गरिएको जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ