सरकारले बनायो कोरोना १९ क्राइसिस म्यानेजमेन्ट टिम
आइतबार, १६ चैत २०७६, २१ : ४३
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउन कोरोना १९ क्रासिस म्यानेजमेन्ट टिम बनाएको छ ।
आइतबार बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो ।
सरकारले गर्नुपर्ने काम, सरकारले बनाएको संयन्त्रले गरेको निर्णय कार्यान्यवका लागि सो टास्क फोर्स बनाएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
जसको संयोजकमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, सदस्यहरुमा अर्थमन्त्री, स्वास्थ्यमन्त्री, उद्योगमन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहने छन् ।
यो टिममा सुरक्षा अंगका प्रमुखहरु पनि रहने व्यवस्था गरिएको छ ।
यो टिमले सरकारले जारी गरेका आदेशरु र निर्णय पालना गराउने, शान्ति सुरक्षा कायम गर्ने र संक्रमण रोक्न भूमिका खेल्ने मन्त्री खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण